अजरबैजान प्रिमियर लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अजरबैजान प्रिमियर लिग
देशअजरबैजान
सङ्घयुइएफए
स्थापना१९९२; ३२ वर्ष अघि (१९९२)
टोलीको सङ्ख्या
लेभल पिरामिड
पदघटमाअजरबैजान प्रथम श्रेणी
घरेलु कपअजरबैजान कप
अजरबैजान सुपरकप
अन्तर्राष्ट्रिय कपयुइएफए च्याम्पियन्स लिग
युइएफए युरोपा लिग
वर्तमान विजेताकाराबाख (आठौँ शीर्षक)
(२०१९-२०)
सबैभन्दा धेरै पटक विजेतानेफ्ची बाकू
काराबाख (आठौँ शीर्षक)
टिभी साझेदारसीबीसी स्पोर्ट
वेबसाइटhttp://www.pfl.az
२०१९-२० अजरबैजान प्रिमियर लिग

अजरबैजान प्रिमियर लिग (अजरबैजानी: Azərbaycan Premyer Liqası) अजरबैजानी क्लब फुटबलमा शीर्ष तह हो। लिग ८ टोलीद्वारा प्रतिस्पर्धा गरिएको हुन्छ, जसमा सिजन अगस्ट देखि मे सम्म चल्छ। विजेता पहिलो क्वालिफाइङ राउन्डबाट युइएफए च्याम्पियन्स लिगमा प्रवेश गर्दछ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Access list for the 2018/19 UEFA club competitions" (PDF), UEFA.com, Union of European Football Associations, २७ फेब्रुअरी २०१८, अन्तिम पहुँच २८ फेब्रुअरी २०१८