अञ्जली शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अञ्जली शर्मा
व्यक्तिगत जानकारी
नामअञ्जल शर्मा
जन्म१२ डिसेम्बर १९५६
नयाँ दिल्ली ,भारत
उचाई५ फिट ५ इन्च (१.६५ मी)
बलिङदायाँ हाते स्पिन बलिङ
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
एदिअ पदार्पण (क्याप )१ जनवरी १९७८ v इङ्ल्यान्ड महिला
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय८ जनवरी १९७८ v अस्ट्रेलियन महिला
खेल जीवन तथ्याङ्क
स्रोत: क्रिकेट आर्काइव, १० मार्च २०१७

अंजलि शर्मा (अङ्ग्रेजी: Anjali Sharma) (जन्म ;१२ डिसेम्बर १९५६, नयाँ दिल्ली ,भारत ) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो १९८० को दशकमा भारतको राष्ट्रीय महिला क्रिकेट टिमको लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेल्ने गर्थिन् । उनले आफ्नो करियरमा कुल ३ वनडे म्याच खेलेकी थिइन् ।[१] जबकि वनडेमा दुई विकेट लिएर पनि आफ्नो नाम गरेकी थिइन् ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "A Sharma", क्रिकइन्फो, अन्तिम पहुँच १० मार्च २०१७ 
  2. "A Sharma", क्रिकेट आर्काइव, अन्तिम पहुँच १० मार्च २०१७