अठ्तीस सालको पर्व

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

वि.सं. १९३८मा भारत गएको बेला रणोद्वीप सिंह र धीर शमशेरको हत्या गर्न स्वयं युवराज त्रैलोक्यले रचेका असफल षड्यन्त्र हो। युवराज तैलोक्यतर्फ जगतजङ्ग, कर्णेलहरू त्रिविक्रम र इन्द्रसिंह टण्डन तथा बमवीर थिए। माघ, १९३८मा रणोद्वीप सिंहले २० जनालाई मृत्युदण्ड, केहीलाई कैद र बमवीर तथा नरेन्द्रलाई चुनार किल्लामा कैद गरे। उनले षड्यन्त्रको सूचना आफ्नी बहिनीबाट पाएका थिए।