अड्रे हेपबर्न
अड्रे हेपबर्न Audrey Hepburn | |
|---|---|
सन् १९५६ मा हेपबर्न | |
| जन्म | अड्रे क्याथलिन रस्टन ४ मे १९२९ Ixelles, ब्रसेल्स, बेल्जियम |
| मृत्यु | २० जनवरी १९९३ (उमेर ६३) Tolochenaz, Vaud, स्विट्जरल्यान्ड |
| निवास | Tolochenaz Cemetery, Tolochenaz, Vaud, स्विट्जरल्यान्ड |
| नागरिकता | बेलायती |
| पेशा |
|
| कार्यकाल |
|
उल्लेखनीय कार्य | पूर्ण सूची |
| जीवनसाथी | |
| समकक्षी | Robert Wolders (सन् १९८०–१९९३; her death) |
| सन्तान | २, San Hepburn Ferrer सहित |
| माता | Baroness Ella van Heemstra |
| आफन्त |
|
| पुरस्कार | पूर्ण सूची |
| युनिसेफका लागि सद्भावना दूत | |
| कार्यकाल सन् १९८९ – १९९३ | |
| हस्ताक्षर | |
अड्रे हेपबर्न (जन्म: अड्रे क्याथलिन रस्टन; ४ मे १९२९ – २० जनवरी १९९३) एक बेलायती अभिनेत्री र मानवतावादी थिइन्। उनले रोमन होलिडे (सन् १९५३), वार एन्ड पिस (सन् १९५६), माई फेयर लेडी (सन् १९६४), हाउ टु स्टिल अ मिलियन (सन् १९६६), वेट अन्टिल डार्क (सन् १९६७) लगायतका दर्जनौं सफल चलचित्रमा अभिनय गरेकी छन्। तीमध्ये सन् १९५३ मा बनेको रोमन होलिडे मार्फत् उनी विश्वभर परिचित हुन पुगिन्।
सन् १९८८ मा समाजसेवामा लागेकी उनी सन् १९८९ मा संयुक्त राष्ट्रसंघीय बालकोषको सद्भावना दुत बनेर विश्वका विभिन्न देशमा काम गरेकी थिइन्।
सन् १९९३ मा क्यान्सरका कारणबाट उनको निधन भयो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- इन्टरनेट चलचित्र डेटाबेसमा अड्रे हेपबर्न
- रोटेन टमेटोजमा अड्रे हेपबर्न
- अड्रे हेपबर्न अलमुभीमा
- अड्रे हेपबर्नडिसकोग्समा साङ्गीतिक कार्यहरू
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]
१९२९-१९३८: परिवार र प्रारम्भिक बाल्यकाल
[सम्पादन गर्नुहोस्]अड्री क्याथलीन रुस्टन (पछि, हेपबर्न-रुस्टन) ४ मई १९२९ मा बेल्जियमको ब्रसेल्सको नगरपालिका इक्सेल्स ४८ नम्बरमा रु केएनभेल्डमा जन्मिएकी थिइन्।[१][२] उनी आफ्नो परिवारमा एड्रियान्तजे भनेर चिनिन्थिन्।[३] उनी प्रोटेस्टेन्ट रूपमा हुर्किइन् र जीवनभर त्यही रहिन्।

- ↑ Walker 1997, पृष्ठ 9.
- ↑ Spoto 2006, पृष्ठ 10.
- ↑ Matzen 2019, पृष्ठ 11.