अदालती दुनिया (पत्रिका)
Jump to navigation
Jump to search
यस लेखलाई विकिको मापदण्ड अनुसार विश्वसनीय बनाउन अझ श्रोत खुलाउन आवश्यक देखिन्छ । (जुन २०११) |
अदालती दुनिया (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य टङ्कनाथ उपाध्यायद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक पूर्णबहादुर श्रेष्ठ हो। यसको प्रकाशन काठमाडौंमा साप्ताहिक २०१६ जेठमा प्रकाशित भएको थियो। [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
|