सामग्रीमा जानुहोस्

अधकट्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अधकट्टी
चलचित्र पर्चापत्र
निर्देशकसुब्रत आचार्य
कथासुवास ढकाल
निर्माताप्रदीप कुमार उदय
मुख्य कलाकार
छायाङ्कनहरि घले लामा
सम्पादनबनिस शाह
सङ्गीतबसन्त सापकोटा
वितरक
कम्पनी
द्वारिका उदय प्रोडक्सन
प्रदर्शन मिति
३ कात्तिक २०७२
अवधि
२ घण्टा २० मिनेट
देशनेपाल
भाषानेपाली

अधकट्टी एक नेपाली कथानक चलचित्र हो। यस चलचित्रमा नायिका तथा गायिका अशिष्मा नकर्मीको भुमीका पनि देख्न सकिन्छ। यस चलचित्र २०७२३ कात्तिक ३ गते फुलपातीको दिनबाट नेपालभर प्रदर्शन भएको थियो। यस चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मी को साथमा नव-कलाकार प्रदिप बाँस्तोलाको मुख्य भूमिका रहेको देख्न सकिन्छ छ।[][]

# शीर्षक गायक समयावधि
"अधकट्टी अधकट्टी" एडरे, दयुनिट ०२:५१
"हे नम्रता!" निशा देसर, युवराज चौलागाई, राजन इशान ०३:४६
"मोनी मोनी" युवराज चौलागाईं ०३:१०
"ओये ओहो" राजन इशान, सुबानी मोक्तान ०५:१८
"तिम्रो फिगर कोका कोला" प्रल्हाद तिमील्सिना, जोनिशा पौडेल ०२:५४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "अधकट्टी", लेन्स नेपाल, अन्तिम पहुँच १६-०३-२०२५ 
  2. "सुटिङमा जाँदै ‘अधकट्टी'", नागरिक, अन्तिम पहुँच २०२५-०३-१६