अनलाइनखबर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(अनलाईनखबर बाट पठाईएको)
Jump to navigation Jump to search


अनलाइनखबर
Onlinekhabar.jpg
Online Khabar Screen Shot 2014-11-03.png
उपलब्ध भाषा नेपाली,अङ्ग्रेजी
मुख्य कार्यलय काठमाडौं, नेपाल
संस्थापक धर्म राज भुसाल
प्रमुख व्यक्ति धर्म राज भुसाल (प्रधान सम्पादक)
अरुण बराल (सम्पादक)
कर्मचारी २०-३०
नारा "पलपलको खबर"
वेबसाइट अनलाइनखबर
आरम्भ कार्तिक १५, २०६३
वर्तमान अवस्था सक्रिय

अनलाइनखबर नेपालको एक अनलाइन खबर पत्रिका हो। यस अनलाइन खबर पत्रिकाको स्थापना धर्म राज भुसालले गरेका हुन्। अनलाइनखबरमा राजनीति, समाज, व्यवसाय, खेलकुद, प्रवास, बिचार/ब्लग आदि समाचार पढ्न र हेर्न पाइन्छ। अनलाइनखबर नेपालको एक लोकप्रिय अनलाइन समाचार पत्रिका हो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]