अनारमनी पब्लिक क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

अनारमनी पब्लिक क्याम्पस झापा जिल्लाको विर्तामो नगरपालिका ९ मा रहेको एक क्याम्पस हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ ।[१] यस क्याम्पसको स्थापना २०६४ सालमा भएको हो । यसमा वाणिज्य शास्त्र सङ्काय अन्तर्गत स्नातक (वी.वी.एस.) तहको अध्ययन अध्यापन हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "त्रिभुवन विश्वविद्यालय सम्बन्धित क्याम्पसहरू", त्रिभुवन विश्वविद्यालय, मूलबाट जनवरी २१, २०१२-मा सङ्ग्रहित। 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]