अनिरुद्ध तिम्सिना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

तेह्रथुम जिल्लाको अाठराईमा जन्मिएका अनिरुद्ध तिम्सिना (? -२०६९) विराटनगरका बासिन्दा हुन् । प्रशस्त फुटकर कृतिका रचनाकार तिम्सिनाका दुईवटा कृति मात्र पुस्तकाकार रूपमा प्रकाशित देखिन्छन् । उनी प्रखर समालोचकका रूपमा परिचित छन् ।[१]

सन्दर्भस्रोत

  1. भट्टराई, घटराज (२०५६), (नेपाली लेखक कोश), कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान