अनिलकुमार सिन्हा
स्वरूप
अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा मन्त्री नियुक्त भएका छन्। उनी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रीपरिषदमा मन्त्री नियुक्त भएका हुन् । सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने छन् र कानुन तथा संसदीय मामिलामन्त्री पनि हुनेछन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "काबिल पूर्वन्यायाधीशलाई तीन मन्त्रालय", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-०९-२२। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-२५ मिति