अनुभव रेग्मी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अनुभव रेग्मी अङ्ग्रेजी: Anubhab Regmi (जन्म : वि.स २०६४ साल असार १८ काठमाण्डौ नेपाल) नेपाली चलचित्रका अत्यन्त लोकप्रिय बालकलाकार हुन् ।चलचित्र भिसा गर्लबाट चलचित्र जगतमा पसेका उनले रिदम, काली जस्ता प्रसिद्ध चलचित्र गरिसकेका छन् । उनी चलचित्र नाई नभन्नु ल २नाई नभन्नु ल ३मा मुख्य अभिनयमा देखिएका छन् ।[१]

जीवनी[सम्पादन गर्ने]

उनले लूटेरा चलचित्रमा पनि अभिनय गरेका छन् उनले नाइ नभन्नु ल ५ मा पनी अहम भुमिका निभाएका छन

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]