अन्जना सुनुवार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अन्जना सुनुवार
जन्म (१९९५ -०२-०२) २ फेब्रुअरी १९९५ (उमेर २४)
राष्ट्रियतानेपाली
जातीयतासुनुवार
नागरिकतानेपाली
गृहनगरसैपु-6, रामेछाप, नेपाल
उचाइ१.५८ मी (५ फिट २ इन्च)
तौल45
उपाधिमिस सुनुवारको प्रथम रनर अप 2015
Term2014–2015

अन्जना सुनुवार सन् २०१५ मा सम्पन्न मिस सुनुवार नेपाल प्रतियोगितामा प्रथम रनर अप घोषित भएकी छिन । यो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा भएको थियो । यो प्रतियोगिता ड्रिम फ्याक्ट्री इन्टरटेन्मेन्ट ग्रुपद्वारा आयोजना गरिएको थियो ।[१][२][३]

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]