सामग्रीमा जानुहोस्

अन्डमान र निकोबार द्वीपसमूह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्डमान र निकोबार द्वीप समूह
अन्डमान र निकोबार द्वीप समूहको आधिकारिक लोगो
भारतको नक्सामा अन्डमान र निकोबार द्वीप समूह (रातो भाग)को अवस्थिति
भारतको नक्सामा अन्डमान र निकोबार द्वीप समूह (रातो भाग)
देशभारत
क्षेत्रपूर्वी भारत
स्थापना१९५६-११-०१
राजधानी तथा सबैभन्दा ठुलो सहरपोर्ट ब्लेयर
जिल्लाहरू३
क्षेत्रफल
 • जम्मा८०७३ किमी२ (३११७ वर्ग माइल)
जनसङ्ख्या
 (२०१२)[२]
 • जम्मा३८०५००
 • घनत्व४७/किमी२ (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
आइएसओ ३१६६ सङ्केतIN-AN
मानव विकास सूचकाङ्क०.७७८ (उच्च)
भाषाहरूआधिकारिक:

अन्य मुख्य भाषाहरू:

वेबसाइटwww.and.nic.in

अन्डमान र निकोबार द्वीप समूह भारतको एक केन्द्र शासित प्रदेश हो। यो बङ्गालको खाडीको दक्षिणमा हिन्द महासागरमा स्थित छ. अन्डमान र निकोबार लगभग ३०० साना ठुला टापुहरूको समूह हो। जस मध्य केही मात्र टापुहरूमा आबादी छ। यसको राजधानी पोर्ट ब्लेयर हो।

अन्य भारतीय भाषाहरूमा नाम

[सम्पादन]
  • बङ्गला:আন্দামান ও নিকোবর দ্বীপপুঞ্জ,
  • तमिल: அந்தமான் நிக்கோபார் தீவுகள்,
  • तेलगु:అండమాన్ నికోబార్ దీవులు ,
  • मलयालम: ആന്തമാന്‍ നിക്കോബാര്‍ ദ്വീപുകള്‍

अन्डमान मलय भाषाको हांदुमन शब्दबाट लिईयेको छ जुन हिन्दुहरूको भगवान हनुमान शब्दको परिवर्तित रूप हो। निकोबार शब्द पनि यसै भाषाबाट लिईयेको छ जसको अर्थ हुन्छ नग्न मान्छेहरूको भूमि। बङ्गालको खाडीमा स्थित निर्मल र शान्त अन्डमान पर्यटकहरूको मनलाई असीम आनंदको अनुभूति गराउँछ जुन भारतको एक लोकप्रिय टापुहरू समूह हो। अन्डमानले आफ्नो भूमिमा मूंगा भित्ति, सफा-स्वच्छ सागर तट, पुरानो खण्डहर र अनेक प्रकारको दुर्लभ वनस्पतिहरू बोकेको छ। यहाँ सबै मिलाएर ५७२ टापुहरू छन्। अन्डमानको लगभग ८६ प्रतिशत क्षेत्रफल जङ्गलले ढाकियेको छ। समुद्री जीवन, इतिहास र जलक्रीडाहरूमा रूचि राख्ने पर्यटकहरूलाई यो टापु धेरै मनपर्छ।

जिल्लाहरू

[सम्पादन]

अन्डमान र निकोबार टापु समूहमा तीन जिल्लाहरू छन्:

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ "Andaman & Nicobar Administration", And.nic.in, अन्तिम पहुँच २०१३-०७-०८।
  2. ↑ Census of India, 2011. Census Data Online, Population.
  3. 1 2 3 4 5 6 "Report of the Commissioner for linguistic minorities: 47th report (July 2008 to June 2010)", Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, पृ: 122–126, अन्तिम पहुँच १६ फेब्रुअरी २०१२।

बाह्य लिंक

[सम्पादन]