सामग्रीमा जानुहोस्

अन्डमान र निकोबार द्वीपसमूहका जिल्लाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्डमान र निकोबार द्वीपसमूह

वर्तमानमा, केन्द्र शासित प्रदेश अन्डमान र निकोबार टापुहरूमा ३ जिल्लाहरू छन्: निकोबार, उत्तर र मध्य अन्डमान, र दक्षिण अन्डमान। १ अगस्ट १९७४ मा निकोबार जिल्लालाई अन्डमान जिल्लाबाट अलग गरिएको थियो। १८ अगस्ट २००६ मा, अन्डमान जिल्लालाई दुई जिल्लामा विभाजन गरियो: उत्तर र मध्य अन्डमान जिल्ला र दक्षिण अन्डमान जिल्ला।

कोड[] आधिकारिक नाम मुख्यालय उप
विभागहरू
तालुकहरू जनसङ्ख्या[] क्षेत्रफल
(वर्ग किलोमिटरमा)
घनत्व
(प्रति वर्गकिमी)[]
नक्सा
NI निकोबार मलाक्का ३६,८१९ १,८४१ २०
NA उत्तर र मध्य अन्डमान मायाबंदर १०५,५३९ ३,२२७ ३२
SA दक्षिण अन्डमान पोर्ट ब्लेयर २३७,५८६ ३,१८१ ८०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "NIC Policy on format of e-mail Address: Appendix (2): Districts Abbreviations as per ISO 3166–2" (PDF), Ministry Of Communications and Information Technology, Government of India, १८ अगस्ट २००४, पृ: 5–10, मूलबाट ११ सेप्टेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ नोभेम्बर २००८ 
  2. २.० २.१ "Indian Districts by Population, Growth Rate, Sex Ratio 2011 Census", 2011 census of India, अन्तिम पहुँच २७ डिसेम्बर २०१२