अन्डरवर्ल्ड: अवेकनिङ्

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अन्डरवर्ल्ड: अवेकनिङ्
निर्देशकमान्स मार्लिंड
जोर्न स्टीन
निर्मातालेन वाइसमेन
डेविड कर्न
स्किप विलियमसन
गेरी लुच्चेस
लेखकजोन ह्लेविन
पटकथाJ. Michael Straczynski
कलाकारकेट बेकिंस्ले
Sandrine Holt
Michael Ealy
India Eisley
सङ्गीतकारपल हेसलिङ्गर
छायाँकनस्कोट केवान
स्टुडियोलेकशोर इन्टरटेन्मेन्ट
वितरकस्क्रिन जेम्स
प्रदर्शन
  • जनवरी २०, २०१२ (२०१२-०१-२०)
समयावधि८८ मिनेट
देशसंयुक्त राज्य अमेरिका
भाषाअंग्रेजी

\

अन्डरवर्ल्ड: अवेकनिङ् (अंग्रेजी; Underworld: Awakening) २०१२ को अमेरिकी थ्रीडी एक्शन हारर चलचित्र हो, जसको निर्देशन मेन्स मेर्लिण्ड तथा बिजोर्न स्टीनले गरेका हुन् । यस फिल्म अन्डरवर्ल्ड चलचित्र श्रृङ्खलाको चौथो संस्करण हो, जसमा केट बेकिंस्ले सेलिन को भुमिकामा रहेकि छिन् । स्टीफन रीए, थियो जेम्स, माइकल ऐली तथा इण्डिया इजले यस सीरीजको नया भुमिमा रहेका छन् । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. ""Underworld 4" Start Of Production Release | News", Dark Horizons, अन्तिम पहुँच २०११-०८-३० 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]