अन्तर्राष्ट्रिय खगोलीय संघ
Jump to navigation
Jump to search
![]() | |
गठन | १९१९ |
---|---|
मुख्यालय | पेरिस, फ्रान्स |
सदस्यहरू | १०,८७१ व्यक्तिगत सदस्य ७३ राष्ट्र सदस्य |
अध्यक्ष | नोरियो काइफु |
महासचिब | थियरी मोन्टमेर्ले |
वेबसाइट | iau.org |
अन्तर्राष्ट्रिय खगोलीय संघ (अ॰ख॰स॰) एउटा व्यवसायिक खगोलशास्त्रीहरूको सङ्गठन हो । जसको केन्द्रिय सचिवालय पेरिस, फ्रान्समा अवस्थित छ । संघ खगोलशास्त्रको क्षेत्रमा अनुसन्धान तथा अध्ययनको निम्ति अन्तरराष्ट्रिय स्तरमा प्रोत्साहनको निमित्त निर्मित गरिएको हो ।[१] जब ब्रह्माण्डमा कुनै नयाँ वस्तु दृष्टिगोचर हुन्छ तबा अ॰ख॰स॰ले यसको नामाकरण गर्छ जो अन्तरराष्ट्रिय स्तरमा मान्य हुन्छ ।[२]
अन्तरराष्ट्रिय खगोलीय संघलाई अङ्ग्रेजी भाषामा "इंटरनैशनल ऐस्ट्रोनमिकल यूनियन" (International Astronomical Union या IAU) तथा फ्रान्सेली भाषामा "उनियाँ आस्त्रोनोमीक ऐंतेरनास्योनाल" (Union astronomique internationale) भनिन्छ ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ आएयूको बारेमा
- ↑ "आधिकारिक ग्रह", न्युयोर्क टाइम्स, अन्तिम पहुँच ५ अगस्त २०१४।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा अन्तर्राष्ट्रिय खगोलीय संघ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |