अन्तर्राष्ट्रिय श्रम संगठन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अन्तर्राष्ट्रिय श्रम संगठन
Organisation internationale du travail (फ्रेन्च)
Flag of ILO.svg
अन्तर्राष्ट्रिय श्रम संगठनको झण्डा
संगठन प्रकार यूएन एजेन्सी
संक्षिप्त ILO / OIT
अध्यक्ष गूय राइडर
वर्तमान स्थिति सक्रिय
स्थापना १९१९
प्रधान कार्यालय जेनेभा, स्विट्जरल्याण्ड

अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) संयुक्त राष्ट्र संगठनको एक विशिष्ट संस्था हो । यसको स्थापना सन् १९१९ मा भएको थियो । यसको मुख्य कार्यालय स्विट्जरल्याण्डको जेनेभामा रहेको छ ‌। हाल यसका सदस्य राष्ट्रहरुको संख्या १८७ पुगेको छ।



यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]