अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्त'
स्वरूप
अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्त भन्नाले सैद्धान्तिक दृष्टिकोणबाट अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन हो जसद्वारा अन्तर्राष्ट्रिय राजनीतिमा हुने व्यवहार र परिणामहरूलाई व्याख्या गर्ने प्रयास गरिन्छन्। यस क्षेत्रका तीन प्रमुख विचारधाराहरू यथार्थवाद (Realism), उदारवाद (Liberalism) र रचनावाद (Constructivism) हुन्। यथार्थवाद र उदारवादले अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा व्यापक र विशिष्ट भविष्यवाणीहरू गर्छन् भने रचनावाद र तर्कसंगत छनोट (Rational Choice)ले विधिगत दृष्टिकोणहरूले विभिन्न घटनाहरूको सामाजिक व्याख्याका निश्चित पक्षहरूमा ध्यान केन्द्रित गर्दछन्। यसले मुख्यतया अन्तर्राष्ट्रिय परिदृश्यमा देशहरूले एक-अर्कासँग कसरी अन्तरक्रिया गर्छन् भन्ने कुराको विविध कोणहरू बाट अध्ययन गर्दछ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Key Theories of International Relations | Norwich University - Online", online.norwich.edu (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०४-२१।