अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन
स्थानकाठमाडौँ, नेपाल
निर्देशाङ्क२७°४१′२२″उ॰ ८५°२०′१४″पू॰ / २७.६८९४४°N ८५.३३७२२°E / 27.68944; 85.33722निर्देशाङ्कहरू: २७°४१′२२″उ॰ ८५°२०′१४″पू॰ / २७.६८९४४°N ८५.३३७२२°E / 27.68944; 85.33722
स्वामित्वनेपाल सरकार
स्थापना१९९३
आर्किटेकचिनियाँ सरकारी आर्किटेकहरू
पूर्व नाम
वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
कक्षा-कोठाको क्षमता
१,०४६ सिटहरू[१]
बन्द क्षेत्र
 • कुल क्षेत्र१२,५७३
पार्किङ४००+ सवारी साधनहरू
वेबसाइट
http://icc.gov.np

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नेपालको एक प्रमुख सभास्थल हो। यो भवनलाई नेपालको सरकारले संविधान सभा वा संसद भवनको रूपमा पनि प्रयोग गर्दै आएको छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Conventions", अन्तिम पहुँच २०१७-१२-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-१९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]