अन्तर्लिङ्गी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत धारणाहरूमा नअटाउने यौन विशेषताहरू (यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसुत्रको ढाँचा) भएका व्यक्तिहरूलाई अन्तर्लिङ्गी (अङ्ग्रेजी : Intersex) व्यक्ति भनिन्छ । अन्तर्लिङ्गी हुनु यौन विशेषताको विषय हो । अन्तर्लिङ्गी व्यक्तिहरू आफूलाई पुरुष, महिला वा गैर-द्वयसांखिक भनी पहिचान गर्न सक्छन् । अन्तर्लिङ्गी व्यक्तिहरू विषमयौनिक, समयौनिक, द्वियौनिक, सर्वयौनिक, अयौनिक, इत्यादी यौन अभिमुखिकरणका हुन सक्छन् । [१] [२]


सन्दर्भ[सम्पादन गर्ने]

थप[सम्पादन गर्ने]

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता
यौन विशेषता
यौनाङ्ग पुलिङ्गी स्त्रीलिङ्गी अन्तर्लिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष महिला त्याचलिङ्गी पारलिङ्गी पारलिङ्गी महिला पारलिङ्गी पुरुष मिश्रितलिङ्गी अलिङ्गी विषुलिङ्गी विषुपहिरणी दुईलिङ्गी द्रवलिङ्गी गैरानुरूपलिङ्गी परिणतलिङ्गी क्वयेरलिङ्गी अर्धलिङ्गी तेस्रोलिङ्गी गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान
यौनिकता | यौन अभिमुखिकरण
विषमयौनिक समयौनिक द्वियौनिक अयौनिक द्रवयौनिक सर्वयौनिक अर्धयौनिक खर्याउनिक पुरुष्याउनिक महिल्याउनिक पारलिङ्याउनिक
अन्य
गौरव यात्रा गौरव महिना गौरव झण्डा लैङ्गिक विविधता समावेशी नेपाली भाषा सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू देश वा राज्य अनुसार क्वयेर अधिकार