अन्दाज (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अन्दाज (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य रविलाल श्रेष्ठद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक अर्जुन विक्रम राणा हो। यसको प्रकाशन काठमाडौं (धर्मपथ)मा अनियमित २०२८ पुसमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]