अन्देअन पुनर्जागरण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अन्देअन पुनर्जागरण (Renacimiento Andino) पेरुमा एउटा राजनीतिक दल हो | सिरो आल्फ्रेदो गाल्भेस एर्रेरा दलको अध्यक्ष हो |[१] २००६ संसदीय निर्वाचनमा दलले ८५०१९ मतहरू (०.७%) पायो | तर दलले संसदमा कुनै क्षेत्र जित्न सकेन |[२]

स्रोतहरू[सम्पादन गर्ने]