अन्ननली
स्वरूप

अन्ननली लगभग २५ सेन्टिमिटर लामो साँघुरो, मांसपेशीयुक्त नली हो जुन मुखको पछाडिको खाद्यनलीमा सुरु हुन्छ, साँसनली माध्यमबाट र मुटुको पछाडि, डायाफ्राम हुँदै जान्छ र माथिल्लो भागमा पेटसँग मिल्छ। अन्ननली खाद्यनलीमा जोडिएको र तल पेटमा खुल्ने नली हो। खाना यस नली मार्फत भुँडीमा पुग्छ।
"https://ne.wikipedia.org/w/index.php?title=अन्ननली&oldid=1336487" बाट अनुप्रेषित