सामग्रीमा जानुहोस्

अन्नपूर्ण गाउँपालिका, म्याग्दी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्नपूर्ण गाउँपालिका, म्याग्दी
अन्नपूर्ण गाउँपालिका, म्याग्दी मा पर्दछ गण्डकी प्रदेश
अन्नपूर्ण गाउँपालिका, म्याग्दी
गण्डकी प्रदेशको नक्सामा अन्नपूर्ण गाउँपालिका, म्याग्दीको अवस्थिति
अन्नपूर्ण गाउँपालिका, म्याग्दी मा पर्दछ नेपाल
अन्नपूर्ण गाउँपालिका, म्याग्दी
अन्नपूर्ण गाउँपालिका, म्याग्दी (नेपाल)
निर्देशाङ्क: २८°२८′२८″N ८३°२१′१८″E / 28.474543°N 83.354875°E / 28.474543; 83.354875
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाम्याग्दी
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षभारतकुमार पुन (नेकपा (एमाले))
  उपाध्यक्षदिवाकुमारी तिलिजा पुन (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा५५६.४१ किमी (२१४.८३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१२,३२३
  घनत्व२२/किमी (५७/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रवडा नं. ६ पोखरेबगर
वेबसाइटआधिकारिक वेबसाइट

अन्नपूर्ण गाउँपालिका, म्याग्दी म्याग्दी जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा नारच्याङ, दाना, शिख, घार, दोवा, हिस्थान मण्डली, राम्चेभुरुङ तातोपानी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अन्नपूर्ण गाउँपालिका, म्याग्दीको कुल जनसङ्ख्या १२,३२३ रहेको छ भने यहाँ ३,६०० घरधुरी रहेका छन्।[]

अन्नपूर्ण गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
दोवा१,००७१०.५५९५.४५
भुरुङ तातोपानी८२७२२.५३६.७६
दाना१,८१७५५.९४३२.४८
नारच्याङ१,७१९३२१.१५.३५
शिख१,९९६४३.९४४५.४३
घार२,३६५४२.५१५५.६३
हिस्थान मण्डली१,२९६३३.८३८.३४
राम्चे१,२९६२६.०३४९.७९
कुल१२,३२३५५६.४१२२.१५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]