अपुंगो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


अपुंगो पूजापाठमा बनाइने प्रसाद वा नैवेद्य हो । यो देवकार्यमा चलाईने गहुँको पिठो अथवा चामलको पिठोमा दूध, चिनी, घिउ, ल्वाङ आदि मिसाएर बनाइन्छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]