अफगानिस्तान राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अफगानिस्तान
افغانستان
उपनाम(हरू)Lions of Khurasan
(شیران خراسان)
सङ्गठनअफगानिस्तान फुटबल संध (एएफएफ)
सब-कन्फेडेरेसनसिएएफएफ (मध्य एसिया)
कन्फेडेरेसनएएफसी (एसिया)
प्रमुख प्रशिक्षकAnoush Dastgir
कप्तानFaysal Shayesteh
सर्वाधिक उपस्थितिZohib Islam Amiri (४२)
सर्वाधिक गोलकर्ताBalal Arezou (९)
गृह रङ्गशालाGhazi Stadium
फिफा कोडAFG
फिफा बरियता क्रम१४६ Decrease(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम१२२ (अप्रिल २०१४)
फिफा निम्न बरियता क्रम२०४ (जनवरी २००३)
इएलओ बरियता क्रम१७० Steady (१० सेप्टेम्बर २०१८)
इएलओ उच्च बरियता क्रम८३ (अगस्त १९४१)
इएलओ निम्न बरियता क्रम२१० (नोभेम्बर २०१०)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
अफगानिस्तान अफगानिस्तान ०–० इरान इरान
(काबुल, अफगानिस्तान; २५ अगस्त १९४१)
ठु्लो विजय
 भुटान १–८ अफगानिस्तान अफगानिस्तान
(नयाँदिल्ली, भारत; ७ डिसेम्बर २०११)
ठूलो हार
 तुर्कमेनिस्तान ११–० अफगानिस्तान अफगानिस्तान
(अस्गाबत, तुर्कमेनिस्तान; १९ नोभेम्बर २००३)

अफगानिस्तान राष्ट्रिय फुटबल टिम (अफ्गानि: د افغانستان د فوټبال ملي لوبډله Da Afghānestān da Fūṭbāl Millī Lobḍala, दरी: تیم ملی فوتبال افغانستان)अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा अफगानिस्तानको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो अफगानिस्तानमा फुटबलको लगि शासकीय निकाय अफगानिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य र फिफा द्वरा मान्यता प्राप्त राष्ट्र हो ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

एएफसी एसिया कप तथ्यांक[सम्पादन गर्ने]

एएफसी एसिया कप एएफसी एसिया कप छनोट
देश चरण GP W D L GF GA वर्ष चरण GP W D L GF GA
१९५६ देखि १९७२ प्रभेश हुन असफल १९५६ देखि १९७२ प्रभेश हुन असफल
इरान १९७६ छनोट हुन असफल - - - - - - इरान १९७६ चरण १ १८
कुवेत १९८० छनोट हुन असफल - - - - - - कुवेत १९८० चरण १ ११
सिंगापुर १९८४ छनोट हुन असफल - - - - - - सिंगापुर १९८४ चरण १ २०
१९८८ देखि २००० छनोट हुन असफल १९८८ देखि २००० प्रभेश हुन असफल
जनबादी गणतन्त्र चीन २००४ छनोट हुन असफल - - - - - - जनबादी गणतन्त्र चीन २००४ चरण १
२००७ देखि २०१५ छनोट हुन असफल २००७ देखि २०१५ छनोट हुन असफल
संयुक्त अरब इमिरेट्स २०१९ निणय हुन बाँकी - - - - - - संयुक्त अरब इमिरेट्स २०१९ चरण ३ २४
जम्मा छनोट हुन असफल जम्मा' उत्कृष्ट: चरण ३ २४ १७ १८ ७८

एसियाली खेल तथ्यांक[सम्पादन गर्ने]

सन् २००२ बाट (यु-२३ टिम)

एसियाली खेलकुद
वर्ष चरण GP W D L GF GA
१९५१ चौँथो स्थान
फिलिपिन्स १९५४ समूह चरण १२
जापान १९५८ देखि थाइल्याण्ड १९८८ प्रभेश हुन असफल
कतार २००२ समूह चरण ३२
कतार २००६ देखि जनबादी गणतन्त्र चीन २०१० प्रभेश हुन असफल
दक्षिण कोरिया २०१४ समूह चरण
जम्मा उत्कृष्ट: चौँथो स्थान १० १० ५७

साफ च्याम्पियनसिप (१९९३–२०१५)[सम्पादन गर्ने]

साफ च्याम्पियनसिप
बर्ष चरण GP W D L GF GA
पाकिस्तान १९९३ देखि भारत १९९९ प्रभेश हुन असफल
बङ्गलादेश २००३ समूह चरण
पाकिस्तान २००५ समूह चरण ११
माल्दिभ्स श्रीलङ्का २००८ समूह चरण
बङ्गलादेश २००९ समूह चरण
भारत २०११ उप-बिजेता १३
नेपाल २०१३ बिजेता
भारत २०१५ उप बिजेता १७
जम्मा उत्कृष्ट: बिजेता २७ १२ ११ ४८ ४२

दक्षिण एसियाली खेल (२००४–२०१०)[सम्पादन गर्ने]

दक्षिण एसियाली खेल
वर्ष चरण GP W D L GF GA
नेपाल १९८४ देखि नेपाल १९९९ छनोट हुन असफल
पाकिस्तान २००४ समूह चरण
श्रीलङ्का २००६ समूह चरण
बङ्गलादेश २०१० उप-बिजेतन
जम्मा उत्कृष्ट: उप-बिजेता १३

एएफसी च्यालेन्ज कप (२००६–२०१४)[सम्पादन गर्ने]

एएफसी च्यालेन्ज कप
बर्ष चरण GP W D L GF GA
बङ्गलादेश २००६ समूह चरण
भारत २००८ समूह चरण १०
श्रीलङ्का २०१० झिकिएको
नेपाल २०१२ छनोट हुन असफल
माल्दिभ्स २०१४ चौँथो स्थान
जम्मा उत्कृष्ट: चौँथा स्थान ११ १९

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]