अफ्रिकी सङ्घका सदस्य राष्ट्रहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गाढा हरियोमा सदस्य राष्ट्रहरू, निलम्बित राष्ट्रहरू फिक्का हरियोमा

अफ्रिकी सङ्घमा ५५ सार्वभौम राष्ट्रहरू सदस्यको रूपमा रहेका छन् जसले अफ्रिकी सङ्घको सदस्य राष्ट्रहरू बन्नका लागि अफ्रिकी सङ्घको संवैधानिक ऐनलाई अनुमोदन वा स्वीकार गरेका छन्।[१] अफ्रिकी सङ्घ अफ्रिकी एकता सङ्गठनको उत्तराधिकारी हो, र अफ्रिकी सङ्घका सदस्यता सबै अफ्रिकी एकता सङ्गठन सदस्य राष्ट्रहरूको लागि खुला थियो।

१९६३ मे २५ मा अफ्रिकी एकता सङ्गठनको स्थापना हुँदा ३६ वटा राज्यहरूको रहेका थिए र पछि १९ राष्ट्रहरूले सदस्य प्राप्त गरेसँगै यसको सदस्य राष्ट्रहरूको सङ्ख्या ५५ पुगेको थियो। सबैभन्दा ठूलो विस्तार १८ जुलाई १९७५ मा भएको थियो जब चार राष्ट्रहरू यसमा सामेल भएका थिए।[२] मोरोक्को नयाँ सदस्य राष्ट्र हो, जुन ३१ जनवरी २०१७ मा सामेल भएको थियो। मोरोक्को अफ्रिकी एकता सङ्गठनको संस्थापक सदस्य थियो तर सन् १९८४ मा सङ्गठनले सहारवी अरब लोकतान्त्रिक गणतन्त्रलाई सदस्य राष्ट्रको रूपमा स्वीकार गरेपछि पछि मोरोक्को सङ्गठनबाट बाहिरिएको थियो। मोरोक्कोले अधिकांश भूभागहरूमा शासन गर्दछ, तर यसको सार्वभौमिकता भने विवादित रहेको छ।

सन् २०१७ सम्म, स्पेनी उत्तरी अफ्रिकाको अन्त:क्षेत्र, सेउता, मेलिला र भेलेस दे ला गोमेराको अपवादको साथ, अफ्रिकी सङ्घले अफ्रिका महादेश भरि फैलिएको छ। टापु राज्यहरू पनि यसका सदस्यहरू हुन्। अफशोर द्वीपसमूह भने यसको सदस्य होइन जुन फ्रान्स, इटाली, पोर्चुगल, स्पेनयमनको अन्तरमहादेशीय देशहरूको अभिन्न अङ्गहरू हुन्। ५५ सदस्य राष्ट्रहरूलाई पाँच क्षेत्रमा विभाजन गरिएको छ, जसमा अफ्रिकी आप्रवासी, अफ्रिकी आप्रवासीको राज्यको रूपमा संरचित छ, जसलाई छैटौँ क्षेत्रको रूपमा चिनिन्छ।[३]

अफ्रिकी सङ्घको ५२ राष्ट्रहरू गणतन्त्र हुन् भने ३ राष्ट्रहरू राजतन्त्र हुन्। यसको कूल जनसङ्ख्या १,०६,८४,४४,००० (सन् २०१३) रहेको छ।[४]

वर्तमान सदस्य राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

  निलम्बित राष्ट्रहरू
देश[५] विस्तार जनसङ्ख्या क्षेत्रफल (किमी) राजधानी भाषा(हरू) टिप्पणी
 अल्जेरिया १९६३-०५-२५ ४३,०८८,००० २,३८१,७४१ अल्जियर्स
 अङ्गोला १९७९-०२-११ ३०,०५३,००० १,२४६,७०० लुवान्डा पोर्तुगाली
 बेनिन १९६३-०५-२५ ११,७२२,००० ११२,६२२ पोर्तो-नोभो फ्रान्सेली सन् १९७५ पूर्व दाहोमीको रूपमा परिचित।
 बोत्स्वाना १९६६-१०-३१ २,३७८,००० ६००,३७० गाबोर्नी
 बुर्किना फासो १९६३-०५-२५ २०,०००,००० २७४,००० वागादुगु फ्रान्सेली सन् १९८४ सम्म, अपर भोल्टाको रूपमा परिचित. सैन्य "कू" पश्चात् निलम्बित गरिएको[६] सन् २०२२ मा, कू गरेकाले पुनः निलम्बित।[७]
 बुरुन्डी १९६३-०५-२५ ११,५२९,००० २७,८३० गितेगा
 क्यामेरून १९६३-०५-२५ २५,५०६,००० ४७५,४४२ याउन्दे
 केप भर्ड १९७५-०७-१८ ५५१,००० ४,०३३ प्राये पोर्तुगाली
 मध्य अफ्रिकी गणतन्त्र १९६३-०५-२५ ५,१८१,००० ६२२,९८४ बाँगी मार्च २०१३ देखि अप्रिल २०१६ सम्म, गृहयुद्धको कारण निलम्बनमा परेको।[८][९]
 चाड १९६३-०५-२५ १२,८०२,००० १,२८४,००० एन्जामेना
 कोमोरोस १९७५-०७-१८ ८७२,००० २,२३५ मोरोनी
 प्रजातान्त्रिक गणतन्त्र कङ्गो १९७३-०५-२५ ९१,९३१,००० २,३४४,८५८ किन्शासा फ्रान्सेली सन् १९७१ देखि १९९७ सम्म, जायरको रूपमा परिचित।
 गणतन्त्र कङ्गो १९६३-०५-२५ ४,५००,००० ३४२,००० ब्राजभिल फ्रान्सेली
 जिबुती १९७७-०६-२७ १,०७८,००० २३,२०० जिबुती
 इजिप्ट १९६३-०५-२५ ९९,२११,००० १,००२,४५० कायरो अरबी जुलाई २०१३ देखि जुन २०१४ सम्म, सैन्य कू पश्चात् निलम्बनमा परेको।[१०][११]
 भूमध्यरेखीय गिनी १९६८-१०-१२ ८८७,००० २८,०५१ मालाबो
 इरित्रिया १९९३-०५-२४ ६,१५९,००० ११७,६०० आसमारा धेरै वर्ष पछिको निष्क्रियता पश्चात् सामेल भएको।
 एस्वातिनी १९६८-०९-१४ १,१७७,००० १७,३६४ लोबाम्बा (शाही र संसदीय)
एमबाबाने (प्रशासनिक)
सन् १९६८ देखि २०१८ सम्म, स्वाजिल्यान्डको रूपमा परिचित।
 इथियोपिया १९६३-०४-२५ ९६,६३३,४५८ १,१०४,३०० अदिस अबाबा अफार
अम्हरिक
ओरोमो
सोमाली
तिग्रिन्या[१२][१३][१४]
 गाबोन १९६३-०५-२५ २,०८०,००० २६७,७४५ लिब्रेभिल फ्रान्सेली
 गाम्बिया १९६५-१०-०१ २,२३८,००० १०,३८० बान्जुल अङ्ग्रेजी
 घाना १९६३-०५-२५ २९,७४२,००० २३८,५३५ आक्रा अङ्ग्रेजी
 गिनी १९६३-०५-२५ १३,६२७,००० २४५,८५७ कोनाक्री फ्रान्सेली २३ डिसेम्बर २००८ देखि जनवरी २०११ सम्म, सैन्य कू पश्चात् निलम्बनमा परेको र सेप्टेम्बर २०२१ देखि पुनः निलम्बित।[१५]
 गिनी-बिसाउ १९७३-११-१९ १,७७६,००० ३६,५४४ बिसाउ पोर्तुगाली अप्रिल २०१२ देखि जुन २०१४ सम्म सैन्य कू पश्चात् निलम्बनमा परेको। [११][१६]
 आइभोरी कोस्ट १९६३-०५-२५ २६,२७५,००० ३२२,४६० यामुसुक्रो फ्रान्सेली सन् २०१०-२०११ सङ्कट पछि, निलम्बनमा परेको।
 केन्या १९६३-१२-१३ ५०,०००,००० ५८०,३६७ नैरोबी
 लेसोथो १९६६-१०-३१ २,०४८,००० ३०,३५५ मासेरू
 लाइबेरिया १९६३-०५-२५ ५,०००,००० १११,३६९ मोनरोभिया अङ्ग्रेजी
 लिबिया १९६३-०५-२५ ६,५७८,००० १,७५९,५४१ त्रिपोली अरबी
 माडागास्कर १९६३-०५-२५ २७,०५५,००० ५८७,०४१ आन्तानानारिभो डिसेम्बर २००१ देखि १० जुलाई २००३ सम्म निलम्बित। राजनीतिक सङ्कटका कारण २७ जनवरी २०१४ देखि निलम्बित।[१७]
 मलावी १९६४-०७-१३ २०,२८९,००० ११८,४८४ लिलोङ्वे
 माली १९६३-०५-२५ २०,१६१,००० १,२४०,१९२ बमाको फ्रान्सेली २३ मार्च २०१२ मा, सैन्य कू पश्चात् निलम्बित। १९ अगस्ट देखि ८ अक्टोबर २०२० सम्म, पुनः निलम्बनमा परेको।[१८][१९] १ जुन २०२१ देखि पुनः निलम्बित। [२०]
 मौरिटानिया १९६३-०५-२५ ३,५१६,८०६ १,०३०,७०० नवाकशूत अरबी ४ अगस्ट २००५ मा, सैन्य कू पश्चात् निलम्बित। राष्ट्रपतीय निर्वाचन मार्च २००७ मा, भएको। ६ अगस्ट २००८ मा, सैन्य कू पश्चात् निलम्बित।
 मौरिसस १९६८-०८-०१ १,२७९,००० २,०४० पोर्ट लुई
 मोरोक्को १९६३-०५-२५ ३५,५८७,००० ४४६,५५० रबात सन् १९६३ मा, अफ्रिकी सङ्घको पूर्ववर्ती अफ्रिकी एकता सङ्गठनमा सामेल भएको। सन् १९८४ मा, सहारवी अरब लोकतान्त्रिक गणतन्त्रलाई सदस्यको रूपमा मान्यता दिए पश्चात् बाहिरिएको। ३१ जनवरी २०१७ मा, पुनः सामेल भएको।[२१][२२][२३]
 मोजाम्बिक १९७५-०७-१८ ३१,१५७,००० ८०१,५९० मापुतो पोर्तुगाली
 नामिबिया १९९०-०६-०१ २,४०८,००० ८२५,४१८ विन्डहोक अङ्ग्रेजी
 नाइजर १९६३-०५-२५ २०,०००,००० १,२६७,००० नियामे फ्रान्सेली सैन्य कूको कारण ८ फेब्रुअरी २०१० देखि निलम्बित।
 नाइजेरिया १९६३-०५-२५ १९९,२०६,००० ९२३,७६८ अबुजा अङ्ग्रेजी
 रुवान्डा १९६४-०६-२५ १२,४३२,००० २६,७९८ किगाली
 सहारवी अरब लोकतान्त्रिक गणतन्त्र (पश्चिमी सहारा) १९८२-०२-२२ २६७,४०५ २६६,००० ला आयुन (कानुनी रूपमा दावी गरिएको)
तिफारिती (वास्तविक अस्थायी)
ढाँचा:Country data साओ तोमे प्रिन्सिपी १९७५-०७-१८ २२२,००० ९६४ साओ तोमे पोर्तुगाली
 सेनेगल १९६३-०५-२५ १६,७९३,००० १९६,७२३ डाकर फ्रान्सेली
 सेसेल्स १९७६-०६-२९ ९६,००० ४५१ भिक्टोरिया
 सिएरा लियोन १९६३-०५-२५ ७,७३७,००० ७१,७४० फ्रिटाउन अङ्ग्रेजी
 सोमालिया १९६३-०५-२५ ११,९९८,२२२ ६३७,६६१ मोगादिसू
 दक्षिण अफ्रिका १९९४-०६-०६ ५८,३३३,००० १,२२१,०३७ प्रिटोरिया (कार्यकारी)
ब्लुमफोन्टेइन (कानुनी)
केप टाउन (संसदीय)
 दक्षिण सुडान २०११-०८-१५ १३,४००,००० ६१९,७४५ जुबा अङ्ग्रेजी
 सुडान १९६३-०५-२५ ४३,२२२,००० १,८८६,०६८ खार्तुम ६ जुन २०१९ मा, सेनाद्वारा गरिएको हिंसाको कारण निलम्बनमा परेको।[२४] ६ सेप्टेम्बर २०१९ मा, ३ महिना पछि निलम्बन फुकुवा गरिएको।[२५] २५ अक्टोबर २०२१ मा, कू पश्चात् निलम्बित।
 तान्जानिया १९६३-०५-२५ ५२,०६७,००० ९४५,२०३ दोदोमा (जान्जिबार: अरबी) अप्रिल १९६४ मा, टाङ्गानिका र जान्जिबारको विलयद्वारा निर्माण भएको, ति दुबै देशहरू २५ मे १९६३ मा, सदस्य भएका थिए।
 टोगो १९६३-०५-२५ ८,२०५,००० ५६,७८५ लोमे फ्रान्सेली २५ फेब्रुअरी २००५ मा असंवैधानिक राष्ट्रपतिको नियुक्तिको बारेमा चिन्ता व्यक्त गरेपछि निलम्बित गरिएको। राष्ट्रपतिको चुनाव ४ मे २००५ मा, भएको थियो।
 ट्युनिसिया १९६३-०५-१५ ११,८००,००० १६३,६१० ट्युनिस अरबी
 युगान्डा १९६३-०५-२५ ४०,००७,००० २४१,०३८ काम्पाला
 जाम्बिया १९६४-१२-१६ १८,३२१,००० ७५२,६१८ लुसाका अङ्ग्रेजी
 जिम्बाब्वे १९८०-०६-०१ १५,६५८,००० ३९०,७५७ हरारे

पूर्व सदस्य राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

झण्डा
पूर्व अफ्रिकी सङ्घका सदस्य राष्ट्रहरू
सदस्यताको वर्ष
जनसङ्ख्या
क्षेत्रफल (किमी)
राजधानी
भाषा(हरू)
टिप्पणी
 टाङ्गानिका टाङ्गानिका सन् १९६३–१९६४ ४९,०००,००० ९४२,४३३ दार अस सलाम स्वाहिली
अङ्ग्रेजी
टाङ्गानिका र जान्जिबार २६ अप्रिल १९६४ मा एकीकृत भएको थियो
र यसको एकीकरणबाट एकीकृत गणतन्त्र टाङ्गानिका र जान्जिबार बनेको थियो
जसलाई १ नोभेम्बर १९६४ मा, तान्जानिया नामकरण गरिएको थियो।
 जान्जिबार जान्जिबार १,३०३,५६९ २,४६१ जान्जिबार सहर

विस्तार[सम्पादन गर्नुहोस्]

दक्षिण अफ्रिका ६ जुन १९९४ मा रङ्गभेदको अन्त्य र अप्रिल १९९४ को आम चुनावपछि सामेल भएको थियो।

९ जुलाई २०११ मा सुडानबाट अलग भएको दक्षिण सुडान २७ जुलाई २०११ मा अफ्रिकी सङ्घमा सामेल भएको थियो।[२६][२७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "LIST OF COUNTRIES WHICH HAVE SIGNED, RATIFIED/ACCEDED TO THE CONSTITUTIVE ACT OF THE AFRICAN UNION", अफ्रिकी सङ्घ, १३ जुलाई २०१२, मूलबाट २९ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मे २०१४  वेब्याक मेसिन अभिलेखिकरण २९ मे २०१३ मिति
  2. "Western Sahara welcomes Morocco's African Union membership", BBC News, ३१ जनवरी २०१७ – BBCद्वारा। 
  3. "Home", eco-6 (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०५-३० 
  4. "The European Union and the African Union. A statistical portrait.", युरोस्ट्याट्स, मूलबाट १३ सेप्टेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१४ 
  5. "LIST OF COUNTRIES WHICH HAVE SIGNED, RATIFIED/ACCEDED TO THE CONSTITUTIVE ACT OF THE AFRICAN UNION", अफ्रिकी सङ्घ, अन्तिम पहुँच १ जुन २०१९ 
  6. "Communiqué of the 547th meeting of the PSC, at the level of Heads of State and Government, on the situation in Burkina Faso", Peace and Security Council, २६ सेप्टेम्बर २०१५, अन्तिम पहुँच २ फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण ३१ डिसेम्बर २०१८ मिति
  7. "AU suspends Burkina Faso after coup as envoys head for talks", www.aljazeera.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०१-३१ 
  8. Dixon, Robyn (२५ मार्च २०१३), "African Union suspends Central African Republic after coup", Los Angeles Times, Johannesburg, अन्तिम पहुँच २५ मार्च २०१३ 
  9. "AU readmits Central African Republic", News24, ७ अप्रिल २०१६, अन्तिम पहुँच २१ अप्रिल २०१६ 
  10. "African Union suspends Egypt after leaders overthrown", ITV, ५ जुलाई २०१३, अन्तिम पहुँच ५ जुलाई २०१३ 
  11. ११.० ११.१ "AU ends Egypt, Guinea Bissau suspension after elections", रेउटर्स, १८ जुन २०१४, मूलबाट २६ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण २६ मे २०१५ मिति
  12. "ETHIOPIA TO ADD 4 MORE OFFICIAL LANGUAGES TO FOSTER UNITY", Ventures Africa, Ventures, अन्तिम पहुँच २ फेब्रुअरी २०२१ 
  13. "Ethiopia is adding four more official languages to Amharic as political instability mounts", Nazret, Nazret, अन्तिम पहुँच २ फेब्रुअरी २०२१  वेब्याक मेसिन अभिलेखिकरण १७ अगस्ट २०२१ मिति
  14. Shaban, Abdurahman, "One to five: Ethiopia gets four new federal working languages", Africa News।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१२-१५ मिति
  15. "African Union suspends Guinea following coup", Africanews.com, १० सेप्टेम्बर २०२१, अन्तिम पहुँच ११ सेप्टेम्बर २०२१ 
  16. "Guinea-Bissau suspended from African Union", Al Jazeera English, १७ अप्रिल २०१२, अन्तिम पहुँच १९ जुन २०१४ 
  17. "African Union ends Madagascar suspension", Agence France-Presse, २७ जनवरी २०१४, अन्तिम पहुँच २७ जनवरी २०१४ 
  18. "African Union suspends Mali following coup", Agence France-Presse, Reuters (Deutsche Welle), अन्तिम पहुँच १२ सेप्टेम्बर २०२१ 
  19. "African Union lifts Mali's suspension imposed in the wake of coup", www.aljazeera.com (अङ्ग्रेजीमा), मूलबाट ९ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१०-०९ 
  20. "African Union announces 'immediate suspension' of Mali after second coup", France 24, Reuters, Agence France-Presse (France 24), २ जुन २०२१, अन्तिम पहुँच १२ सेप्टेम्बर २०२१ 
  21. BBC News (8 July 2001) – "OAU considers Morocco readmission". Retrieved 9 July 2006.
  22. Arabic News (9 July 2002) – "South African paper says Morocco should be one of the AU and NEPAD leaders" वेब्याक मेसिन अभिलेखिकरण १९ जुलाई २००६ मिति. Retrieved 9 July 2006
  23. "Morocco rejoins African Union", Worldbulletin, ३० जनवरी २०१७, अन्तिम पहुँच ३१ जनवरी २०१७ 
  24. "African Union suspends Sudan over violence against protesters", द गार्डियन, ६ जुन २०१९, अन्तिम पहुँच ९ जुन २०१९ 
  25. "African Union lifts suspension of Sudan", अल जजीरा, ७ सेप्टेम्बर २०१९।
  26. "African Union Welcomes South Sudan as the 54th Member State of the Union" वेब्याक मेसिन अभिलेखिकरण १२ अगस्ट २०११ मिति, African Union, 2011-07-27. Retrieved on 29 July 2011.
  27. "The African Union Applauds the Success of the Referendum in Southern Sudan", au.int, ९ फेब्रुअरी २०११, मूलबाट १ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अप्रिल २०११  वेब्याक मेसिन अभिलेखिकरण १ मार्च २०१२ मिति

ढाँचा:African Union