अभियान (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


अभियान (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य दिलवहादुर साहनीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नारायण प्रसाद अधिकारी हो। यसको प्रकाशन शिलाङ्गमा साप्ताहिक १९६८ नभेम्वर २३मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]