अमलेखगंज
Jump to navigation
Jump to search
अमलेखगंज | |
---|---|
— गाउँ विकास समिति — | |
निर्देशाङ्क: २७°१७′००″उत्तर ८४°५९′००″पूर्व / २७.२८३३३३° उत्तर ८४.९८३३३३° पूर्वनिर्देशाङ्क: २७°१७′००″उत्तर ८४°५९′००″पूर्व / २७.२८३३३३° उत्तर ८४.९८३३३३° पूर्व[१] | |
देश | ![]() |
विकास क्षेत्र | मध्यमाञ्चल |
अञ्चल | नारायणी अञ्चल |
जिल्ला | बारा जिल्ला |
जनसङ्ख्या (बि.स.२०४८)[२] | |
- जम्मा | ४,००६ |
समय क्षेत्र | नेपालको प्रमाणिक समय (युटिसी+५:४५) |
टेलिफोन कोड | +९७७-४६ |
अमलेखगंज बारा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।
अमलेखगंज मध्य नेपालको नारायणी अञ्चलको बारा जिल्लामा पर्ने एक ऐतिहासीक ठांउ हो। राणा प्रधानमन्त्री चन्द्र सम्शेरले दासप्रथा उन्मुलन गर्दै दासहरूलाई अमलेख गरी यस ठांउमा बसाले पछि यो ठांउको नाम अमलेखगंज रहन गएको हो। त्यस भन्दा अगाडि यस ठांउको नाम भिक्षाखोरी रहेको थियो। नेपालको पहिलो रेल्वे लाईनको अन्तीम जंकसन पनि अमलेख गंज नै हो। हाल सहरोन्मुख यस ठांउमा नेपाल अयल निगमको मुख्य तेल टयाङ्की राखीएको छ।
|
- ↑ "जिल्ला विकास समिति, सर्लाही (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, सर्लाही, http://www.ddcsarlahi.gov.np/app/webroot/index.php/content_pages/view/1556।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।