अमृत ढुंगाना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अमृत ढुंगाना
जन्म सन् १९९५
धारन, नेपाल
पेशा अभिनेता
उचाइ ५'९
धर्म हिन्दु

अमृत ढुंगाना नेपाली चलचित्र क्षेत्रका एक अभिनेता हुन् । उनले सायद २ भन्ने चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेका हुन् । उनको जन्म स्थान धरान हो । उनले यूरेका प्रेसिडेन्टल स्कूलबाट आफ्नो विद्यालय स्तरीय शिक्षा पूरागरका हुन् । उनले आफ्नो कलेज विजयपुर हाइयर कलेजबाट पूरा गरे ।

चलचित्र[सम्पादन गर्ने]

[१] [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]