अमृत (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


अमृत (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य क्षेत्रवहादुर कायस्थद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक अमृत पुस्तकालय हो। यसको प्रकाशन वकुम्वहाल ललितपुरमा सामयिक २०२६ जेठमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]