अमेजन (कम्पनि)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(अमेजन डटकम बाट पठाईएको)
Jump to navigation Jump to search
अमेजन.कम, इन्क.
उद्योगको प्रकार सार्बजनिक कम्पनी
उद्योग क्लाउड कम्प्युटिंग
विद्युतीय-व्यापार
कृतिम बौद्दिकता
कम्प्युटर हार्डवयर
व्यवसायको रूपमा
संस्थापक(हरू) जेफ बेजोस[१]
व्यापारिक क्षेत्र विश्वव्यापी
मुख्य व्यक्तिहरू
उत्पादन(हरू)
राजस्व Increaseयुएस$१७७.८६६ billion[२]
परिचालन आय Decrease युएस$४.१०६ billion[२]
कूल आम्दानी Increase युएस$३.०३३ billion[२]
लगानी Increase युएस$१३१.३१ billion[२]
कुल इक्विटी Increase युएस$२७.७०९ billion[२]
कामदार(हरू) Increase ६१३,३००[३]
नियन्त्रित कम्पनी

अमेजन.कम, इन्क., doing business as अमेजन (/ˈæməˌzɒn/), एक बहुराष्ट्रिय प्राविधिक कम्पनि हो । यो कम्पनि विशेष गरि विद्युतीय व्यापार इ-कमर्स , क्लाउड कम्प्युटिंग र कृतिम बौद्दिकताको क्षेत्रमा केन्द्रित छ । यसको मुख्यालय सियाटल वासिंगटनमा रहेको छ । यो गुगल, एपल, र फेसबुक संगै बजार पुँजी र इक्यिटिको आधारमा शिर्ष चार कम्पनि मा पर्न आउँछ । [६][७]

सन्दर्भ[सम्पादन गर्ने]

सहायता

  1. Annual report 2017. Seattle, Washington: Amazon. April 4, 2018. https://ir.aboutamazon.com/static-files/917130c5-e6bf-4790-a7bc-cc43ac7fb30a. अन्तिम पहुँच मिति: November 22, 2018. 
  2. २.० २.१ २.२ २.३ २.४ "AMAZON.COM, INC. FORM 10-K For the Fiscal Year Ended December 31, 2017" (XBRL), Google Finance, अगस्ट ५, २०१८। 
  3. Levy, Nat (अक्टोबर २५, २०१८), "Amazon tops 600K worldwide employees for the 1st time, a 13% jump from a year ago", Geekwire.com 
  4. ४.० ४.१ ४.२ ४.३ "California Secretary of State Business Search", Businesssearch.sos.ca.gov 
  5. "Amazon bought Whole Foods a year ago. Here's what has changed", Finance.yahoo.com 
  6. Stross, Randall (सेप्टेम्बर २९, २०१७), "The Four Horsemen of Big Tech", The Wall Street Journal 
  7. Gordon, Gary (अगस्ट ९, २०१७), "Is 'FAANG' More Dangerous Than The '4 Horsemen' Of The Late 1990s And The 'Nifty Fifty' Of The Early 1970s?", Seeking Alpha (en-USमा), अन्तिम पहुँच डिसेम्बर १७, २०१८