अमेरिकन कालो भालु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अमेरिकन कालो भालु
Temporal range: Late Pliocene-Early Pleistocene to recent
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: कोरडाटा
वर्ग: स्तनधारी
गण: मांसहारी
परिवार: युर्सिडा
वंश: Ursus
प्रजाति: U. americanus
वैज्ञानिक नाम
Ursus americanus
(Pallas, 1780)
उपप्रजाति[२]

१६, लेखमा हेर्नुहोस्

पर्याय

Euarctos americanus

अमेरिकन कालो भालु उत्तर अमेरिकामा पाइने भालुको मध्यम आकारको प्रजाति हो । यो उत्तर अमेरिकी महादेशको सबैभन्दा सानो तर धेरै स्थानमा फैलिएको प्रजाति हो । सामान्यत अमेरिकन कालो भालु सर्वाहारी हुन्छन । यसले अन्य सामान्य भालुहरूले जस्तै संकेतको लागि दाँत वा नंग्राले रुखमा कोरेर चिन्ह बनाउने गर्छ ।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Garshelis, D.L., Crider, D. & van Manen, F. (2008). Ursus americanus. In: IUCN 2008. IUCN Red List of Threatened Species. Downloaded on January 27, 2009.
  2. Ursus americanus, Mammal Species of the World, 3rd ed.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]