अम्मज अन्तर्राष्ट्रिय रंगशाला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अम्मन अन्तर्राष्ट्रिय रंगशाला
Amman International Stadium
पुरा नामअम्मन अन्तर्राष्ट्रिय रंगशाला
स्थानअम्मन, जोर्ढन
निर्देशाङ्क३१°५९′०७″N ३५°५४′०९″E / ३१.९८५१६°N ३५.९०२६१°E / 31.98516; 35.90261
क्षमता२५,००
स्कोरबोर्डठिक
निर्माण
निर्माण१९६४
खोलिएको१९६८
पुननिर्माण२००७,२०१५
ठेकेदार
 जोर्डन

अंग्रेजी :- Amman International Stadium (अरबी: ستاد عمان الدولي) यो रंगशाला जोर्डनको मुख्य फुटबल रंगशालाहरू मघ्ये एक हो।जुन जोर्डनको अम्मन सहरमा अवस्थित रहेको छ।भने कुल दर्शक क्षमता चाहिँ जम्मा २५,००० रहेको छ।

स्रोत[सम्पादन गर्ने]