अर्शद वार्सी
(अरशद वारसी बाट पठाईएको)
Jump to navigation
Jump to search
अर्शद वार्सी | |
---|---|
![]() २०१३ मार्चमा अर्शद वार्सी | |
जन्म | [१] मुम्बई, महाराष्ट्र, भारत | अप्रिल १९, १९६८
पेशा | अभिनेता, गायक, टेलिभिजन प्रश्तोता, चलचित्र निर्माता |
कार्यकाल | १९९६ - हाल |
धर्म | इस्लाम |
जीवनसाथी | मारिया गोरेटी (१९९९ - हाल) |
वेबसाइट | आधिकारिक वेबसाइट |
अर्शद वार्सी भारतीय चलचित्र क्षेत्रका एक अभिनेता तथा चलचित्र निर्माता हुन्। उनले १९९६ मा पहिलो पटक हिन्दी चलचित्र तेरे मेरे सपनेमा अभिनय गरेर चलचित्र क्षेत्रम प्रवेश गरे। उनी मुख्यतः उनले अभिनय गरेका चलचित्रहरू मुन्ना भाइ एमबिबिएस र लगे रहो मुन्ना भाईको पात्र सर्किटको नामले प्रसिद्ध छन् ।
बाल्यकाल[सम्पादन गर्ने]
व्यक्तिगत जीवन[सम्पादन गर्ने]
प्रमुख चलचित्रहरू[सम्पादन गर्ने]
प्रसिद्धि[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Arshad Warsi", chakpak.com, अन्तिम पहुँच ११ मार्च २०११।
बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा अर्शद वार्सी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |