अरुणोदय बचत समय
स्वरूप

पहिले अरुणोदय बचत समय प्रयोग गरेको
अरुणोदय बचत समय कहिल्यै पनि प्रयोग नगरेको
अरुणोदय बचत समय वा ग्रीष्मकालीन समय ग्रीष्ममा उपलब्ध लामो दिनको उज्यालोलाई राम्रो वा धेरै समयसम्म प्रयोग गर्न घडीहरू अगाडि बढाउने वा सार्ने अभ्यास हो। यसले साँझको समयमा थप उज्यालो प्रदान गरेर ऊर्जा बचत गर्न र दैनिक गतिविधिहरू सूर्यको प्रकाशसँग मिलाउन सहायता गर्छ। वसन्त ऋतुमा घडीलाई एक घण्टा अगाडि सारिन्छ भने शरद ऋतुमा घडीलाई एक घण्टा पछाडि सार्ने गरिन्छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Encyclopaedia Britannica Almanac 2009 अभिलेखिकरण २२ सेप्टेम्बर २०१४ वेब्याक मेसिन, pp. 121, Encyclopaedia Britannica, 2009, ISBN 978-1-59339-839-2