अर्खु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


अर्खु एक प्रकारको वनस्पति हो। यसको एउटै भेट्नामा मसिना धेरै पात लाग्ने, सेता फूल फुल्ने र लामा कोसा फल्ने एक काँडेदार वृक्ष हुन्छ।

ठूलो र सानो दुई भेद हुने त्यसैको फललाई बोलीचालीमा अर्खु भनेको पाइन्छ।