अर्जुन कुमार बस्नेत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अर्जुन कुमार बस्नेत
व्यक्तिगत विबरण
राष्ट्रियता:नेपाली
जन्म:(१९७५-१२-०५)डिसेम्बर ५, १९७५
कांगेल, सोलुखुम्बु जिल्ला
उचाइ:१.७१ मी (५ फिट   इन्च)
तौल:५८ किग्रा (१२८ पाउन्ड)
खेल
राष्ट्र: नेपाल
खेल:अथ्लेटिक्स
उत्सव(हरू):म्याराथुन दौड
उपलब्धि र उपाधिहरु
व्यक्तिगत उत्कृष्ट:२:२३:०९ (२००८ ग्रीष्मकालीन ओलम्पिक)

अर्जुन कुमार बस्नेत नेपाली राष्ट्रिय धावक हुन्। उनले २००८ ग्रीष्मकालीन ओलम्पिकमा नेपालको तर्फबाट भाग लिएका थिए जसमा व्यक्तिगत उत्कृष्ट २:२३:०९ को कीर्तिमान बनाएका थिए। उनी ४५ औं भएका थिए। [१] [२]

स्रोत[सम्पादन गर्ने]