सामग्रीमा जानुहोस्

अर्जुन सापकोटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्जुन सापकोटा
जन्म (1999-01-26) २६ जनवरी १९९९ (उमेर २७)
मध्यविन्दु नगरपालिका, नवलपुर
राष्ट्रियतानेपाली
पेशागायक, गीतकार, गीतकार
चिनारीको कारणगायन
उल्लेखनीय कार्य
पछ्यौरी लिस्यो, बनकी चरी बनैमा रमायो, दुई दुना चार, फुल्यो गुराँस
मातापिता
  • मणि सापकोटा (पिता)
  • दुर्गा सापकोटा (माता)
आफन्त
  • अविरल सापकोटा
  • आशिका सापकोटा
  • सन्तोष सापकोटा (दाजु)
वेबसाइटhttps://arjunsapkota.com.np/

अर्जुन सापकोटा नेपालको नवलपरासी जिल्लामा जन्मिएका एक लोक गायक हुन् ।[] सापकोटाले विगत छ वर्ष देखि लोक गीतहरू गाउँदै आएका छन् ।[] उनी हाल नेपालकै सबै कान्छा लोक गायको रूपमा परिचित छन्। सापकोटाका गीतहरूमा देश प्रेमका भावहरू झल्किएका हुन्छन् जसकारण उनी छिटै सर्वाधिक सफल बन्न सफल भएका हुन्। सापकोटाका गीतहरू मध्ये बनकी चरी नामक गीत सबैभन्दा सफल गीतको रूपमा परिचित छ भने यस गीत उनी र देवी घर्ती मगरको रहेको छ।[] तेस्तै उन्को पछिल्लो गित "नगर पिर माया"[][][] "पछेउरी लिस्यो[]" "आउछौ र फेरि"[] ले पनि दर्शकको मन जितेको छ।

सुरुवाती दिनहरूमा सापकोटाले आफ्ना बुबाले लेखेका गीतहरू गाउने गर्थे तर पछिल्लो समय उनले आफै गीत लेख्न सुरु गरेका छन्। उनले हालसालै लेखेको गीत "बनकी चरी" ले धेरै दर्शकको मन जित्न सफल भएको थियो।[][१०][११][१२][१३][१४][१५][१६][१७] [१८].

  • वनकी चरी[१९] [२०]
  • ढल्केर नाच्छु[२१][२२]
  • पिरती नलाम माया
  • म त प्रदेशी
  • सल्ला घारिमा[२३]
  • भेट्टौ मक्कै बारिमा
  • छोटो भयो जामा
  • प्रदेशिको पिडा

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "लोकगायनमा जँम्दै पछिल्लो पुस्ताका ‘चकलेटी गायक", annapurnapost.com
  2. "पहिले तिम्रो भन्या भा बन्दिन किन तयार हुन्थे र मन दिन.. (भिडियो)", galamandu अभिलेखिकरण २०२०-०७-०६ वेब्याक मेसिन
  3. "Arjun Sapkota, Biography, Family & Life Style", मध्यविन्दु एफएम अभिलेखिकरण २०२१-०१-२५ वेब्याक मेसिन
  4. https://www.onlinekhabar.com/2020/12/916281
  5. https://www.news24nepal.tv/2020/12/20/727671
  6. https://ratopati.com/story/159215/2020/12/16/music-video-song
  7. https://www.scotnepal.com/posts/60110 अभिलेखिकरण २०२०-१२-२२ वेब्याक मेसिन
  8. https://www.news24nepal.tv/2021/01/11/734418
  9. "अर्जुन सापकोटा र गायीका देर्वी घर्ती मगर को स्वरमा निकै उत्कृष्ठ गित वनकी चरी", डिसेम्बर १२, २०१९। अभिलेखिकरण जनवरी २७, २०२१ वेब्याक मेसिन
  10. "निकै उत्कृष्ठ गित वनकी चरी(भिडियो सहित)"
  11. "अर्जुन सापकोटा र गायीका देर्वी घर्ती मगर को स्वरमा निकै उत्कृष्ठ गित वनकी चरी" अभिलेखिकरण २०२१-०१-२७ वेब्याक मेसिन
  12. "‘मयाले अन्तै घरबार जमायो’ टिकटकमा जम्यो" अभिलेखिकरण २०२०-०२-२३ वेब्याक मेसिन
  13. "अर्जुन सापकोटाको वनकी चरी सार्वजनिक , दर्शकको मन जित्न सफल"[स्थायी मृत कडी]
  14. "दर्शकको मनमा बस्दै वनकि चरी (श्रव्य दृश्य सहित)" अभिलेखिकरण २०२०-०२-२६ वेब्याक मेसिन
  15. "सञ्चारकर्मी अर्जुन सापकोटाको वनकी चरी बजारमा" अभिलेखिकरण २०२०-१०-०१ वेब्याक मेसिन
  16. "अर्जुन सापकोटा र गायीका देर्वी घर्ती मगर को स्वरमा निकै उत्कृष्ठ गित वनकी चरी" अभिलेखिकरण २०२०-०७-१० वेब्याक मेसिन
  17. "चुलवुले गायक अर्जुनको वनकी चरी दर्शकको रोजाईमा"
  18. "अर्जुन सापकोटा र देर्वी घर्ती मगरको वनकी चरी सार्वजनिक"
  19. "‘मयाले अन्तै घरबार जमायो’ टिकटकमा जम्यो"[स्थायी मृत कडी]
  20. "गायक अर्जुन सापकोटा र गायिका देर्वी घर्ती मगर को स्वरमा वनकी चरी"
  21. "अर्जुन सापकोटा चर्चाको शिखरमा ‘ढल्केरै नाच्छु’ तीज गीत सार्बजनिक (भिडियो सहित)" अभिलेखिकरण २०२०-०७-०६ वेब्याक मेसिन
  22. "अर्जुन सापकोटाको तीज गीत ‘ढल्केरै नाच्छु’ सार्वजनिक"[स्थायी मृत कडी]
  23. "अर्जुन सापकोटा र सम्झना भण्डारीको स्वरमा तीज गित सल्ला घारीमा"