अर्थव्यवस्थाको दोस्रो क्षेत्रको सार
स्वरूप

कुनै विशेष क्षेत्रमा भारी मात्रामा सामानको निर्माण/उत्पादन अथवा वृहत रूपले सेवा प्रदान गर्ने मानवीय कर्मलाई उद्योग (industry) भनिन्छ। उद्योगहरूका कारण गुणस्तर भएका उत्पादन सस्तो दाममा प्राप्त हुन्छन । जसले गर्दा मानिसहरूको रहन-सहनको स्तरमा सुधार हुन्छ र जीवन सुविधाजनक हुन्छ।

- प्राथमिक क्षेत्र (प्राइमरी सेक्टर)
- द्वितीयक क्षेत्र (सेकेन्डरी सेक्टर)
- तृतियक क्षेत्र (टर्शियरी सेक्टर)
- चतुर्थक क्षेत्र
नेपालमा उद्योगका प्रकारहरू
[सम्पादन गर्नुहोस्]- ठूला उद्योग
- मझाैला उद्याेग
- साना उद्याेग
- लघु उद्योग
- घरेलु उद्याेग
उद्योगको आधार
[सम्पादन गर्नुहोस्]- उत्पादनमा आधारित
- उर्जामा आधारित
- कृषि, पशुपन्छी तथा वनमा आधारित
- सुचना तथा प्रविधीमा आधारित
- खनिजमा आधारित
- सेवामा आधारित
- निर्माणामा आधारित
- पर्यटनमा आधारित
उद्योगको लागि आवश्यक सुविधाहरू
[सम्पादन गर्नुहोस्]- श्रमिक
- उचित जलवायु
- पूजीं
- शक्तिको साधन
- बजारको निकटता
- कच्चामालको निकटता
- परिवहन
- सरकारी सहायता
विश्वका प्रमुख औद्योगिक क्षेत्र
[सम्पादन गर्नुहोस्]- शिकागो
- न्युईंग्लेण्ड
- हेम्पशायर
- लंकाशायर
- कुज्ने बस्क
- भिलाई
- बोकरो
- फरीदाबाद
- वराणसी
- मोदीनगर
- शिवकाशी
- रामपुर
- फिरोजाबाद
- जमशेदपुर
- आलीगढ
- लुधियाना
- केलिर्फोनिया- होलीवुड
- केंटुकी
उद्योग स्थापनाको सिद्धान्त
[सम्पादन गर्नुहोस्]- वेबरको सिद्धान्त (आइसोडापेन)
- ग्रोथ पोलको सिद्धान्त
- क्लार्कको सेक्टर मोडल
औद्योगिक उत्पादकताको आधारमा देशहरूको सूची
[सम्पादन गर्नुहोस्]दर्जा | देश | लाखौंमा उत्पादन, अमेरिकी डलर (US$) |
---|---|---|
— | ![]() |
४१,४४,७०९ |
१ | ![]() |
३१,२२,१२४ |
२ | ![]() |
२२,९७,४०४ |
३ | ![]() |
११,०९,९०५ |
४ | ![]() |
८,९८,५३५ |
५ | ![]() |
५,२९,५६६ |
६ | ![]() |
५,१९,६९८ |
७ | ढाँचा:Country data फ्रांस | ५,१६,४५९ |
८ | ![]() |
४,२७,७७१ |
९ | ![]() |
३,९९,८०६ |
१० | ![]() |
३,९२,३६३ |
बाहिरी सूत्रहरू
[सम्पादन गर्नुहोस्]- SME toolkit India वेब्याक मेसिन अभिलेखिकरण २००९-०५-०६ मिति -
- लघुउद्योग निर्देशिका (गूगल पुस्तक ; लेखक - अवधेश चतुर्वेदी)
- सूक्ष्म, लघु एवं मध्यमउद्योग आयुक्त (भारत सरकार)

विकिमिडिया कमन्समा अर्थव्यवस्थाको दोस्रो क्षेत्रको सार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।

विक्सनरी, नि:शुल्क शब्दकोशमा industry हेर्नुहोस्
उद्योग