अर्पणा (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


अर्पणा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य अमृत मान शाक्यद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक खाष्टीमान शाक्य हो। यसको प्रकाशन काठमाडौंमा मासिक २०२६ फागुनमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]