सामग्रीमा जानुहोस्

अलकत्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मृत सागर प्राकृतिक अलकत्रा
परिष्कृत अलकत्रा

अलकत्रा भनेको बाटो पक्की बनाउँदा गिट्टी आदिसँग मोलेर ओछ्याइने कालो लेदो हो। तारपिन आदिको तेल निकाल्दा खेरी आएको च्याटच्याट पदार्थ हो।[] विश्वमा अलकत्राको सबैभन्दा ठूलो प्राकृतिक भण्डार भनेको दक्षिणपश्चिम त्रिनिदादको पिच तालमा छ, जसमा १ करोड टन अलकत्रा रहेको अनुमान गरिएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Cabeca, John, "United States Patent and Trademark Office", 2016 EDI Proceedings (ASEE Conferences), डिओआई:10.18260/1-2--27371
  2. Environment, Oishimaya Sen Nag in (२०२१-०२-१७), "The Unique Pitch Lakes Of The World", WorldAtlas (en-USमा), अन्तिम पहुँच २०२६-०३-१३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]