अलास्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अलास्का
Alaska
Flag of Alaska.svg Alaska-StateSeal.svg
Map of USA AK.svg

अलास्का संयुक्त राज्य अमेरिकाको राज्यहरू मध्ये एक हो। यो दुई राज्यहरू मध्ये एक हो जसलो अरु राज्यलाई स्पर्श गर्दैन। अर्को हवाई हो। यो रूसी सम्राज्यसँग १८६७मा ७२ लाख डलरमा किनिएको थियो।

राजधानी शहर जुनो (Juneau) हो, तर सबै भन्दा ठूलो शहर एङ्कोरेज (Anchorage) हो। अलास्का संयुक्त राज्य अमेरिकामा सबै भन्दा ठूलो राज्य हो, तर यो लगभग सबैभन्दा कम मानिसहरू छन् । अलास्कामा अमेरिकाले लिएको सबै देशको लगभग २०% भुमी छ, तर केवल ०.२% मात्र मान्छे छन् । यो अमेरिकी जमीनबाट कुनै पनि अन्य राज्यहरूसँग जोडिएको छैन, तर यो क्यानाडासँग जोडिएको छ।

अलास्का धेरै हिमनदी, जस मध्ये केही क्रूज जहाज गहिरहदा देख्न सकिन्छ। केही तटीय र अरु महासागर छेउ छैन्नन। यो एक लोकप्रिय पर्यटन स्थल हो, यहाको सुन्दर दृश्यसँग एक धेरै नै समृद्ध संस्कृति छ। यहा अलास्कामा धेरै जङ्गली जनावर छन् । तिनिहरूमध्ये केही खैरो भालू, moose, र ब्वासो हुन् ।

वहाँ अलास्कामा केही महत्त्वपूर्ण उद्योगहरू छन जस्तै, खनिज तेल, माछा पकड्ने, खानी, र जङ्गली पैदावार। अलास्कामा खनिज तेल सबै भन्दा ठूलो उद्योग हो। अधिकांश धेरै टाढा उत्तरको अलास्का आर्कटिकमा खनिज तेल छ। एक धेरै लामो पाइपलाइन अलास्काको उत्तरी तटमा शुरू हुन्छ अझ दक्षिणी तट लाग्दछ। यो १३०० कि.मी. लामो छ। वहाँ अलास्कामा धेरै सुन प्रशोधनको केन्द्र छ।

दोस्रो अलास्का लोक महोत्सव 8१8