अलिखित (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अलिखित(उपन्यास)
लेखकध्रुवचन्द्र गौतम
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं.२०४०
पृष्ठ२२१
पुरस्कार sमदन पुरस्कार वि.सं.२०४०[१]

अलिखित (उपन्यास) ध्रुवचन्द्र गौतमद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। यस उपन्यासले वि सं २०४० को मदन पुरस्कार प्राप्त गरेको थियो ।

अलिखित तराईलाई परिवेश मानेर लेखिएको एक सशक्त रचना हो । अलिखित त्यो समाजको कथा हो जो प्रशस्त लेखिएको छैन । त्यो नलेखिएको र नदेखिएको समाजका बारेमा लेख्ने क्रममा प्रशस्त स्वैरकल्पना मिसाएर विभिन्न प्रयोगहरुका साथ आञ्चलिकताको आभास पनि दिने गरेर लेखिएको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "मदन पुरस्कार प्राप्त कृति २०४०"