अलिङ्गी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अलिङ्गी (Agender) भनेका ती व्यक्ति हुन् जो आफूलाई न पुरुष भएको अनुभव गर्छन् न महिला भएको। उनीहरू आफुलाई पुरुष पनि होइन महिला पनि होइन भनेर चिनाउँछन्। अलिङ्गीहरू आफूलाई महिला अथवा पुरुषको अनुभव गर्दैनन् र कुनै लैङ्गिकताको भएको महसुस गर्दैनन्।