अलीगढ जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(अलीगढ़ जिल्ला बाट पठाईएको)
Jump to navigation Jump to search

अलीगढ जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो अलिगढ मण्डलको ४ जिल्लाहरू मध्य एक हो। यो जिल्ला अलिगढ मण्डलको सदरमुकाम पनि हो।