सामग्रीमा जानुहोस्

अल्किन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सबैभन्दा सरल अल्किन, इथिलीनको त्रि-आयामिक मोडेल

कार्बनिक रसायनमा, अल्किन (Alkene), एक असंतृप्त हाइड्रोकार्बन हो। यसमा कम्तिमा एक कार्बन-कार्बन डबल बोण्ड हुन्छ।[] यसलाई ओलेफिन, वा ओलेफाइन पनि भनिन्छ।

अल्किनको सामान्य सूत्र CnH२n हुन्छ। []

इथिलीन/ इथिन (CH) सबैभन्दा सरल अल्किन हो। अल्किनहरूलाई "ओलेफिन" पनि भनिन्छ (पेट्रोकेमिकल उद्योगमा व्यापक रूपमा प्रयोग हुन्छ)। []

अल्केन र अल्किनका धेरै भौतिक गुणहरू समान छन्: तिनीहरू रंगहीन र दहनशील हुन्छ।

पग्लने बिन्दु र उम्लने बिन्दु in °C[][]
कार्बनको

सङ्ख्या

अल्केन अल्किन अल्काइन
नाम इथेन इथिन इथाइन
पग्लने बिन्दु −१८३ −१६९ −८०.७
उम्लने बिन्दु −८९ −१०४ −८४.७
नाम प्रोपेन प्रोपिन प्रोपाइन
पग्लने बिन्दु −१९० −१८५ −१०२.७
उम्लने बिन्दु −४२ −४७ −२३.२
नाम ब्युटेन १-ब्युटिन १-ब्युटाइन
पग्लने बिन्दु −१३८ −१८५.३ −१२५.७
उम्लने बिन्दु −०.५ −६.२ ८.०
नाम पेन्टेन १-पेन्टिन १-पेन्टाइन
पग्लने बिन्दु −१३० −१६५.२ −९०.०
उम्लने बिन्दु ३६ २९.९ ४०.१

प्रतिक्रिया

[सम्पादन गर्नुहोस्]

अल्किनहरू अपेक्षाकृत स्थिर यौगिकहरू हुन्, तर अल्केनहरू भन्दा बढी प्रतिक्रियाशील हुन्छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Wade, L.G. (Sixth Ed., २००६), कार्बनिक रसायन, Pearson Prentice Hall, पृ: 279।
  2. 1 2 Moss, G. P.; Smith, P. A. S. (१९९५), "Glossary of Class Names of Organic Compounds and Reactive Intermediates Based on Structure (IUPAC Recommendations 1995)", Pure and Applied Chemistry 67: 1307–1375, डिओआई:10.1351/pac199567081307
  3. Nguyen, Trung; Clark, Jim (अप्रिल २३, २०१९), "Physical Properties of Alkenes", Chemistry LibreTexts, अन्तिम पहुँच मे २७, २०१९
  4. Ophardt, Charles (२००३), "Boiling Points and Structures of Hydrocarbons", Virtual Chembook, मूलबाट ७ फेब्रुअरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २७, २०१९ अभिलेखिकरण ७ फेब्रुअरी २०२३ वेब्याक मेसिन