सामग्रीमा जानुहोस्

अल्जेरिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जनवादी प्रजातान्त्रिक अल्जेरिया
  • الجمهورية الجزائرية الديمقراطية الشعبية (अरबी)
    al-Jumhūriyya al-Jazāʾiriyya ad-Dīmuqrāṭiyya ašŠaʿbiyya
  • République algérienne démocratique et populaire (फ्रान्सेली)
अल्जेरियाको झन्डा
झन्डा
अल्जेरियाको निशान छाप
निशान छाप
आदर्श वाक्य: بالشعب وللشعب
("जनताबाट जनताको लागि")[][]
राष्ट्रिय गान: कास्सामान
(अङ्ग्रेजी: "हामी प्रतिज्ञा गर्दछौँ")
 अल्जेरियाको अवस्थिति (dark green)
 अल्जेरियाको अवस्थिति (dark green)
राजधानी
र सबैभन्दा ठुलो सहर
अल्जियर्स
३६°४२′उ ३°१३′पू / 36.700°N 3.217°E / 36.700; 3.217
आधिकारिक भाषाहरू
अन्य भाषाहरूअल्जेरियाली अरबी (दर्जा)
(आधिकारिक)
फ्रान्सेली[][]
(बोलिचालीको भाषा)
जातिगत समूहहरू
धर्म
रैथाने(हरू)अल्जेरियाली
सरकारएकात्मक अर्ध-राष्ट्रपतीय गणतन्त्र
Abdelmadjid Tebboune
Aymen Benabderrahmane
 राष्ट्र परिषद्को अध्यक्ष
Salah Goudjil
 राष्ट्रिय सभाको अध्यक्ष
Ibrahim Boughali
व्यवस्थापिकासंसद
राष्ट्र परिषद्
जनताको राष्ट्रिय सभा
स्थापना
२०२ ईसापूर्व
४२
४३०
४७७
७५७
७७६
७८६
९७२
१०१४
१२३५
१५१६
१८३२
५ जुलाई १८३०
५ जुलाई १९६२
क्षेत्रफल
 जम्मा
२३,८१,७४१ किमी (९,१९,५९५ वर्ग माइल) (१०औँ)
 पानी (%)
१.१
जनसङ्ख्या
 सन् २०२१ अनुमानित
४,४७,००,०००[] (३२औँ)
 घनत्व
१७.७/किमी2 (४५.८/वर्ग माइल) (१६८औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२२ लगत
 जम्मा
$५८१.१८९ अर्ब[] (४३औँ)
 प्रति व्यक्ति
$१३,००२[] (१११औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२२ लगत
 जम्मा
$१९१.९४१ अर्ब[] (५८औँ)
 प्रति व्यक्ति
$४,१९४[] (१३०औँ)
गिनी (सन् २०११)२७.६[][]
न्यून
मानव विकास सूचकाङ्क (सन् २०१९)०.७४८[]
उच्च · ९१औँ
मुद्राअल्जेरियाली दीनार (DZD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (मध्य युरोपेली समय)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगright
टेलिफोन कोड+२१२
इन्टरनेट डोमेनडटडिजेट
الجزائر.

अल्जेरिया (अरबी: الجزائر, फ्रान्सेली: Algérie), आधिकारिक रूपमा जनवादी प्रजातान्त्रिक अल्जेरिया, उत्तरी अफ्रिकाको एक देश हो। अल्जेरियाको उत्तरपूर्वमा ट्युनिसिया रहेको छ भने पूर्वमा लिबिया, दक्षिणपूर्वमा नाइजर, दक्षिण पश्चिममा माली, मौरिटानिया र पश्चिममा मोरोक्को र उत्तरमा भूमध्य सागरद्वारा घेरिएको छ। यसलाई उत्तरी अफ्रिकाको मगरेब क्षेत्रको एक भाग मानिन्छ। अर्ध-शुष्क भूगोल रहेको यस देशको अधिकांश जनसङ्ख्या उर्वर उत्तरमा बसोबास गर्दछन् र सहारा दक्षिणको भूगोलमा हावी छ। अल्जेरिया २,३८१,७४१ वर्ग किलोमिटर (९१९,५९५ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ, जसले गर्दा यो क्षेत्रफलको आधारमा विश्वको दसौँ ठूलो राष्ट्रअफ्रिकाको सबैभन्दा ठूलो राष्ट्र हो। ४ करोड ४० लाख जनसङ्ख्या भएको अल्जेरिया अफ्रिकाको नवौँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो र विश्वको ३२औँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो।[] यसको राजधानी र सबैभन्दा ठूलो सहर अल्जियर्स हो, जुन भूमध्यसागरीय तटको सुदूर उत्तरमा अवस्थित छ।

    सन्दर्भ सामग्रीहरू

    [सम्पादन गर्नुहोस्]
    1. "Constitution of Algeria, Art. 11", El-mouradia.dz, language: France and Arabic (government language); people of Algeria speak Arabic and Berber, मूलबाट १८ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०१३
    2. "Constitution of Algeria; Art. 11", Apn-dz.org, २८ नोभेम्बर १९९६, मूलबाट २५ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०१३
    3. 1 2 3 4 "The World Factbook – Africa – Algeria", CIA, अन्तिम पहुँच २० मार्च २०२१ अभिलेखिकरण ४ जनवरी २०२१ वेब्याक मेसिन
    4. "Démographie" [Demography], Office National des Statistiques (फ्रान्सेलीमा), १८ मे २०२०, मूलबाट २१ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अक्टोबर २०२०
    5. 1 2 3 4 "World Economic Outlook Database", IMF.org, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तिम पहुँच २२ अक्टोबर २०२१
    6. "Distribution of Family Income – Gini Index", द वर्ल्ड फ्याक्टबुक, केन्द्रीय गुप्तचर संस्था, मूलबाट १३ जुन २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १ सेप्टेम्बर २००९ अभिलेखिकरण १३ मे २००९ वेब्याक मेसिन
    7. "GINI index (World Bank estimate)", World Bank, मूलबाट १८ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०१९
    8. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२०
    9. "Africa: largest countries by area 2020", Statista (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ फेब्रुअरी २०२२

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]
    1. फ्रान्सेली भाषा आधिकारिक भाषा नभएतापनि, चलनचल्तीमा रहेको भाषा हो र यहाँको केही जनसमुदायहरू यसको प्रयोग गर्दछन्।
    2. सिआइए वर्ल्ड फ्याक्टबुकले लगभग १५% अल्जेरियालीहरू, अल्पसङ्ख्यक, बर्बरको रूपमा पहिचान गर्छन् यद्यपि धेरै अल्जेरियालीहरू बर्बर मूलका छन्। फ्याक्टबुकले बर्बरको रूपमा पहिचान गर्ने लगभग १५% मध्ये अधिकांश काबिलिया क्षेत्रमा बसोबास गरेको जनाएको छ।
    उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found.