अल्जेरिया यू-२३ राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अल्जेरिया यू-२३ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अल्जेरियाको प्रतिनिधित्व गर्ने २३ बर्ष मुनिका खेलाडी हरुको पुरुष फुटबल टिम हो । यो अल्जेरिया फुटबलको लागि शासकीय निकाय अल्जेरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

अल्जेरिया यू-२३
उपनाम(हरू)الأفنــاك
(Fennec Foxes)
सङ्गठनअल्जेरिया फुटबल सङ्घ
सब-कन्फेडेरेसनयुएनएएफ
कन्फेडेरेसनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकPierre-André Schürmann
कप्तानRyad Kenniche
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (अल्जेरिया)
फिफा कोडALG
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
मोरक्को यू-२३ मोरक्को ३–१ अल्जेरिया अल्जेरिया यू-२३
(मोरक्को; १ नोभेम्बर १९६५)
अोलम्पिक खेल
खेलहरू२ (पहिलो खेल: १९८०)
उत्कृष्ट नतिजाक्वाटरफाइनल (१९८०)
अफ्रिकी खेलकुद
खेलहरू७ (पहिलो खेल: १९६५)
उत्कृष्ट नतिजाChampion स्वण पदक (१९७८)

इतिहास[सम्पादन गर्ने]

अल्जीरिया पहिले १९८० मा मस्कोमा आयोजित ग्रीष्मकालिन ओलम्पिकको फाइनल सम्म पुगेको थियो तिनीहरूले प्रतिस्पर्धाको क्वार्टर फाइनलमा पुग्न सफल भएका थिय । २०१५ मा अल्जेरिया यू-२३ टिम उप-किजेता बनेको थियो । [१][२]टोलिलाई डङ्कमा नाइजीरियाले २-१ ले हराएको थियो जहाँ प्रतिस्पर्धा सेनेगलले अायोजना गरेको थियो । अल्जेरियाले दोस्रो हाफमा स्तरको मौका पायो नाइजीरिया गोलकीपर ड्यानियल इमानमानुएलले ६८ औं मिनेटमा जेनिस्टाइन फर्थरलाईको गोल रोकेका थिय ।[३]

जर्सि[सम्पादन गर्ने]

पहिलो जर्सि[सम्पादन गर्ने]

१९८०
२०१६

दोस्रो जर्सि[सम्पादन गर्ने]

१९८०
२०१६

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]