अल्जेरिया राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष फुटबल टिमको बारेमा हो । महिला फुटबल टिमको लागि अल्जेरिया महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।

अल्जेरिया राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अल्जेरियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो अल्जेरियाली फुटबलको लागि शासकीय निकाय अल्जेरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

अल्जेरिया
उपनाम(हरू)الخُضر   "El Khadra" (द ग्रिन्स)[१]
الأفناك  (The Fennecs) Desert foxes[२]
محاربي الصحراء  (The Desert Warriors) [३]
सङ्गठनअल्जेरिया फुटबल सङ्घ (एफएएफ)
सब-कन्फेडेरेसनअफ्रिकी फुटबल संघ (अफ्रिका)
कन्फेडेरेसनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकDjamel Belmadi[४]
कप्तानYacine Brahimi
सर्वाधिक उपस्थितिLakhdar Belloumi (१००)[५]
सर्वाधिक गोलकर्ताAbdelhafid Tasfaout (३४)[६]
गृह रङ्गशालाबिभिन्न
फिफा कोडALG
फिफा बरियता क्रम६९ Steady (२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम१५ (अक्टोबर २०१४)
फिफा निम्न बरियता क्रम१०३ (जुन २००८)
इएलओ बरियता क्रम८० Decrease(२९ जुलाई २०१८)
इएलओ उच्च बरियता क्रम(डिसेम्बर १९८१)
इएलओ निम्न बरियता क्रम८० (जुलाई २०१८)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 अल्जेरिया २–१ बुल्गेरियाबुल्गेरिया
(अल्जीएर्स, अल्जेरिया; ६ जनवरी १९६३)
ठु्लो विजय
 अल्जेरिया १५–१ यमनयमन
(त्रिपोली, लिबिया; १७ अगस्त १९७३)
ठूलो हार
 हंगेरी ९–२ अल्जेरिया 
(बुडापेस्ट, हंगेरी; १६ अगस्त १९६७)
विश्वकप
खेलहरू४ (पहिलो खेल: १९८२)
उत्कृष्ट नतिजा१६ को चरणमा, २०१४
अफ्रिकी राष्ट्र कप
खेलहरू१७ (पहिलो खेल: १९६८)
उत्कृष्ट नतिजाबिजेता, १९९०
अफ्रिकी राष्ट्रिय च्याम्पियनसिप
खेलहरू१ (पहिलो खेल: २०१२)
उत्कृष्ट नतिजाचौँथो स्थान, २०११

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]